المدة الزمنية 16:51

Online Tax Payment in Nepal कसरी अनलाइनबाटै बुझायने No Need to Stay on Line

بواسطة Himalaya Tech
32 284 مشاهدة
0
487
تم نشره في 2019/10/27

हेलो friends यस video मा मैले कसरी हाम्रो नेपालमा घरमै बसेर इन्टरनेटके प्रयोग गरेर अनलाइनबाट नेपाल सरकारलाइ बुझाउनु पर्ने कुनै पनि प्रकारको Tax Payment गर्न सकिन्छ भनेर बतिएको । I hope after watching video तपार्इहरूलार्इ सरकार प्रतिको कर दायित्व पुरा गर्न लाइनमा बसेर ठुलो संघर्ष गर्नु पर्ने छैन । हाम्रो Videos तपार्इलार्इ कस्तो लागिरहेको छ ? तलको कमेन्ट बक्समा हजुरहरूका अमूल्य सल्लाह तथा सुझावहरू दिनुहोला ताकी अवका दिनहरूमा अझै गुणस्तरिय भिडियोहरू निर्माण गर्न सकियोस् । Web Site : https://rajaswa.fcgo.gov.np To create Connect IPS account: /watch/E_qdbGCb6QIbd Like us on FaceBook https://www.facebook.com/himubhaitechnical Please Subscribe To This Channel https://bit.ly/2TCzhOU #OnlineTaxPaymet

الفئة

عرض المزيد

تعليقات - 78