المدة الزمنية 13:6

| | RBB Banking Exam | | Second Paper | | Mathematics | | खण्ड 'ख' | |

بواسطة Gyan Sanchar Nepal
1 157 مشاهدة
0
65
تم نشره في 2020/09/06

लोकसेवा आयोग ले लिने विभिन्न बैंकहरुको जाँचको तयारीमा लाग्नु भएका सम्पूर्ण विद्यार्थी साथीहरुको लागि उपयोगी भिडियो राख्ने सन्दर्भमा आज हामीले गत साल २०७६ मा भएको राष्ट्रिय बाणिज्य बैंक चौथो तहको प्रशासन समूह अन्तर्गत द्वितीय पत्रमा सोधेको खण्ड ख गणित सम्बन्धी प्रश्नको उत्तर लिएर आज उपस्थित भएका छौं ! आशा छ हाम्रो प्रयासलाई सदैव साथ सहयोग उत्प्रेरणा दिनु हुनेछ ! मन परेमा हाम्रो च्यानललाई like , share र subscriber गर्न नभुल्नु होला धन्यवाद 🙏🙏

الفئة

عرض المزيد

تعليقات - 3