المدة الزمنية 5:50

एउटा यस्तो सामुदाहिक बिद्यालय जहाँ भयो निजि बिद्यालय मर्ज

بواسطة Kenjo Khabar
119 مشاهدة
0
2
تم نشره في 2021/12/03

यो विद्यालयमा बालमैत्री कक्षा सञ्चालन गरिएको छ । नानीहरूका निम्ति खेल र मनोरञ्जनका सामग्री जुटाइएको छ । स्कूलको आकर्षक वातावरणका कारण छात्रछात्रा रमाएर नियमित रूपमा स्कूल आउने गरेको प्रअ उमेश राई बताउछन् ।

الفئة

عرض المزيد

تعليقات - 0