डरलाग्दो ओडार भित्र चाउरे र जुनाको बिजोक,साहुले सबै सम्पति खाइदियो Epic Nepal
दुखि पिडितलाइ सहयोग गरौ आजै बाट हातेमालो गरौ
Contact :- 9844726514
Video :- Epic Nepal
Facebook link:- https://www.facebook.com/baburam.panday.731
Original music tone /watch/o4O5DixsSubs5
الفئة
عرض المزيد
تعليقات - 255
@
@mariagoretti9179منذ 3 سنواتतपाईंले त साह्रै धर्म काे कामहरू गर्नु हुदाे रहेछ साह्रै खुशी राम्रो लाग्यो सयौं वर्षको आयु रहाेस् अनि सबै गरीब दुखीहरू काे आशीर्वाद लागि रहाेस् ❤❤ 3
@
@minmayapandey3906منذ 3 سنواتPlz everyone help her ! Good job epic nepal team'; god bless them!!
@manhudaarai9709منذ 3 سنواتजय होस EPIC Nepal को जय होस। अगाडी जानुस भविश्य उज्वल देखिन्छ। 4
@
@mayamagar4392منذ 3 سنواتबिचरा सबै मनकारी मन हरुले सहयोग गरौ पत्रकार भाइलाई धेरै धेरै धन्यवाद ️ 31
@
@bikramshrestha1186منذ 3 سنواتमन्दिरमा भगवान पुज्नु जतिकै हो गरिब दुखिको मुहारमा मुस्कान खुसी देखिनु धेरै धन्यवाद पत्रकार ज्यु हरूलाई। 2
@
@badalsuanr20301منذ 3 سنواتमलाई पनि सानो बाबुलाइ देख्दा आखा रसायो 11
@
@parempurja445منذ 3 سنواتबिचरा कति दुख आमा र छोरा को।गरिब हुनु नि बेकार छ। 19
@
@BishnuEkataofficialمنذ 3 سنواتधेरै धन्यवाद Epic Nepal विचरा आमावुवालाई सहयोग गर्नु भयो भगवानले तपाईको भलाई गरून। 6
@
@user-rv7vv3ne2uمنذ 3 سنواتनेपाल हो काम गरेर खान सक्ने घर सम्पती धेरै भको लाई सहयोग गरिन्छ उदाहरण लागि रिक्सा वाला, चिया वाली ,तरकारी वाली . यस्तो कत्ती छन कत्ती सम्पती भएको मान्छेलाइ गरि id="hidden1" class="buttons">ब भन्दै सहयोग गरेको तर यस्तो गरिब खान लाउन नपुग्ने बिघर भएको मान्छेलाइ सहयोग गर्दैन ।किनकी उहाँ हरुको बोल्ने मान्छे कोहि हुदैन ।प्लिज सहयोगी मन हरु उहाँ लाई मनै देखि सबै जनाले सहयोग गरौ ।उहालाइ बस्न लाई सानो बाँस अनि दुई छाक खान लाई अन्न दिउ ....وسعت4
@
@laxmitamang7091منذ 3 سنواتbabu lai dekhera sarai dukha lagyo kati maya lagdo vai 1
@
@animeuniverse583منذ 3 سنواتPatrakar vai lai namaskar dharai dhanyabad x 1
@haripunmagar4614منذ 3 سنواتगरिबको लागि कहाँ गयो इस्थानिय सरकार ? ठुलाठालु बुद्धि जिबि त पक्कइ होलान त्यो गाउठाउमा कि तिनिहरुलाइ मितोबिन्दु लागेको छ? 11
@
@tulasabasyal86منذ 3 سنواتगा वि ले एक ठाउँमा बस्ने व्यवस्था गराउनु पर्छ नि पाए भर्सटचार गर्ने मात्रै छन् सोसकहरु भोट माग्ने बेला त बोक्न जान्छन् । 14
@
@ansumaofficial5636منذ 3 سنواتबाबुु छाेरा ठुलाे भएसि अामा बा लाई ुख मा राखेस है अासीबाद छ भगवान ले याे दुख देखदियाेस 1
@
@navinkulung4400منذ 3 سنواتसमाज सेविहरु कता गए यता नि देखेको भए हुन्थ्यो 1
@
@Parbes-oz7glمنذ 3 سنواتहजुर लाई सलाम छ बाबुराम दाई हजुरको भिडियो धेरै मन पर्छ दुख पाएका हरुलाई सहयोग गर्नु हुन्छ 1
@
@revenge_4189منذ 3 سنواتGod bless u buwa aama ani sweet vai love u all 1
@
@laxmibista6687منذ 3 سنواتउहाँ आमा र बाबुको भिडियो बनाई दिनु नआर्थिक सहयोग काे लागि 2
@
@shashisambahamphe6567منذ 3 سنواتकति निर्दयी रहेछ त्यो साहु छि!!!! भाेली त्यो साहुकाे पनि यो अवस्था अाउन सक्छ किन नसाेचेकाे हाेला ? मेरो नजिकैको भए त मेरो घर बारीमा बस्न दिन्थे कठै बरा !!! भगवान् रक्ष गरि देउ उहाहरुलाई 4
@
@promishaoli1780منذ 3 سنواتBabu lai padaune babasta gari dinu paryo sar plz 2
@
@avishankc3397منذ 3 سنواتSarai mam royo tapaiharu lai bhagawanko aasis lagos 2
@bkraju9289منذ 3 سنواتगरिबकाे लागि घर घरेउलिकाे सयाेग तक दिलाउनु परियाे सहर सलामछ हजुरलाई
@
@uehh1361منذ 3 سنواتGood job sir thank you so much hajur lai
@
@yakarajchaulagain5371منذ 3 سنواتPatrakar babulai dheyeyabad hai godle hajurlai herun
@
@yagyabibashgotame8303منذ 3 سنواتसर्ब प्रथम नमस्कार पत्रकार महोदय ज्यु हजुरलाई हिर्दय देखि धन्यवाद छ अब उहाको घर बनाउने कोसिस गरौ सबै मिलेर किनकी हाम्रो नेपालि दाजुभाइ आमाबुबाहरु सबै मनकारी हुनुहुन्छ आसा गरौ
@
@Keesmayaمنذ 3 سنواتYo baba aama ko lagi vagwon banera sayog liyera januvayokoma hajur hajurlai dherai dhanya batxa hajurlai
@
@binoddong6234منذ 3 سنواتगाउँ गाउँमा सिंहदरबार गएको छ भन्छन् सरकार तर यो दुखीको परिवारमा किन पुग्न सकिएन ए सरकार ? भ्रष्ट चोर सरकार पद र पैसाकै लागि साँढे झैँ लडिरहेका छन् अब यहाँ गरीan id="hidden4" class="buttons">ब जनता आफ्नै दुख सङ्गै लड्नु पर्नेको पीडा दुख यस्तो छन् ! यी परिवारलाई भगवानले सधै रक्षा गरुन् !! सबैले सहयोग गर्नुहोला र स्थानीय सरकारको सहयोग लिएर बस्ने घर बनाउनमा पहल गर्नुहोला पत्रकार सर!! धेरै धेरै धन्यवाद पत्रकार दाजूलाई!! ....وسعت1
@krishnnabahadhur6191منذ 3 سنواتKati dukhkhi chhan desh ma janata haru netaharu sukha sayelma
@
@rahul_sha347منذ 3 سنواتYesto xa nepali manab ko Jindagi Kasto raixa yo manxay ko jat Kasto raixa yo Sansar Kasto hun ti vagwan yesto dukha pani nadekni K garni
@
@sirjanachetri2206منذ 3 سنواتbichara yo vai lai malai dinun ma paldinxu 2
@
@joyo14900منذ 3 سنواتGau ko manxe haru kasto ho tya ko 1 ghar ta hola ni gau ma yo dd haru lai rakhna 3
@
@tembarai1389منذ 3 سنواتBau taa khaanu paaye ghichai ho ra 6 burhi bhan san yesto b jog herne patrakar very nice job dharmai ho thulo from Scotland 1
@
@nirmalatimalsina8301منذ 3 سنواتPlease hajar haru Mero ghar ma aaunush bashn m dinxu hajar haru lie bashne ghar 2
@
@sarsawatikee8322منذ 3 سنواتBichara bhai kasaile sayok gare dharma hunthiyo
@
@namthapa5636منذ 3 سنواتBichara Sabai Le Sakdo Sahayog Garidinu Hola
@
@daniyalsubedi5367منذ 3 سنواتSayog khane kura vanda basne bash pni milai dida ramro ho gaupalika wada karyalaye ma samanye garera Alani jami ma basne thau milai diye ramro 1
@
@rajendrabhandari9612منذ 2 سنواتnajik vaya harmo ghar thayo gau ma dharai tada paro sir
@
@renushagajurel2368منذ 2 سنواتKripaya kunai pani sastha wa schoolle yo babu lai padnakolagi abasar milai diye pani huntyo
@RajKumar-sk7bkمنذ 3 سنواتए भगवान गरिब को दुख कस्ले बुज्ने यो सरकार आफ्नो सुवार्थ पूरा गर्ने मात्र हो यो गरिब लाई बच्ने सक्ने शक्ति देउ भगवान किन यस्तो दुख गरिब लाई
@
@yamunajangam781منذ 3 سنواتYasato sahulae t gaunikala garnu prne baburam babu ramro kam garnu bhayako xa katnu parne sahu tesalae khile mrnu prdain salslae patki daka
@
@prosoyethapa6958منذ 3 سنواتBicharaaaa nisabda vye ma vagwan le rakchhya garun 1
@
@devisapkota895منذ 3 سنواتबिचरा निशब्द छु बाबु, आमा कसरी सहयोग गर्ने 40
مقاطع الفيديو ذات الصلة على डरलाग्दो ओडार भित्र चाउरे र जुनाको रुवाबासी,साहुले घर निकाल्दियो Epic Nepal:
ठुलाठालु बुद्धि जिबि त पक्कइ होलान
त्यो गाउठाउमा
कि तिनिहरुलाइ मितोबिन्दु लागेको छ? 11
भ्रष्ट चोर सरकार पद र पैसाकै लागि साँढे झैँ लडिरहेका छन् अब यहाँ गरी
यी परिवारलाई भगवानले सधै रक्षा गरुन् !!
सबैले सहयोग गर्नुहोला र स्थानीय सरकारको सहयोग लिएर बस्ने घर बनाउनमा पहल गर्नुहोला पत्रकार सर!!
धेरै धेरै धन्यवाद पत्रकार दाजूलाई!!