المدة الزمنية 4:3

नेपालमा जिम्बू अर्थात भोटे जिरा खेति गर्ने तरिका | | How to Cultivate Jimbu In Nepal, Krishi Sandesh

بواسطة Krishi Sandesh
5 964 مشاهدة
0
153
تم نشره في 2021/06/24

#जिम्बू #Jimbu #भोटे_जिरा #Bhote_Jira #Krishi_Sandesh जिम्बू जंगली प्याज प्रजातिको नेपाली मसला हो । हिमाली भेगमा मसला नहुदा पहिले धेरै प्रयोग गर्ने हुनाले भोटे जिरा पनि भनिन्छ । जंगली प्याजलाई सुकाएर जिम्बू बनाइन्छ ।नेपालबाहेक भारतको उत्तराखण्ड, पाकिस्तानको हिमाली भाग र चीनको हिमाली भागमा पनि जिम्बू पाइन्छ । नेपालमा भोटे जिरा अर्थात जिम्बूको खेति व्यावसायिक रुपमा गर्दा राम्रो आम्दानी लिन सकिन्छ । अन्य कृषिसम्बन्धि भिडियोहरु हेर्नको लागि: ----------------------------------------------------------------------------------------------------------------------- ► प्याज खेति कसरी गर्ने ? || Krishi Sandesh About Onion Farming in Nepal || Pyaj Kheti Gasari Garne /watch/s252=t&M9harnm8P2x82 ►आलु खेति सम्बन्धी सम्पूर्ण जानकारी ।। All information about potato farming by purushottam dhakal /watch/Es511N6q_y1q1 ►गोलभेडा खेति सम्बन्धि जानकारी ।। Some information on tomato farming by Purushottam Dhakal /watch/os6s98CUTqvUs यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् वा तपाईंले हाम्रो यो सानो प्रयासमा योगदान दिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: tapainkopuru@gmail.com मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ ! ----------------------------------------------------------------- Copyright © # NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)

الفئة

عرض المزيد

تعليقات - 13