المدة الزمنية 17:32

Pradesh Bishesh | प्रदेश विशेष, १३ पौष २०७८

بواسطة Kantipur TV HD
2 092 مشاهدة
0
63
تم نشره في 2021/12/28

Pradesh Bishesh | प्रदेश विशेष, १३ पौष २०७८ प्रदेश विशेषमा आज, * रौतहटमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु तिब्र गतिका कारण दुर्घटना । * कर्णाली प्रदेशमा खेतीयोग्य जमिन बाँझै हुँदा वर्षेनी खाद्यान्न संकट उत्पादन बढाउने सरकारी योजना प्रभावकारी भएन । * हटौंडा सिमेन्ट उद्योगको जिर्ण रोपवेका कारण स्थानीयलाई समस्या उद्योग र मन्त्रालयबीचको आलटालले खतराको जोखिम । * झापामा निर्माणाधिन हजार शैय्याको होल्डिङ् सेन्टरको काम अन्तिम चरणमा महामारी र विपदका लागि उपयोगी हुने । #PradeshBishesh #PradeshSamachar #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd? Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevision Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

الفئة

عرض المزيد

تعليقات - 4