المدة الزمنية 54:37

सातै प्रदेशका यातायात कार्यालयमा एकै दिन स्टिङ अपरेसन जनगणनामा विवादै विवाद | SidhaKura | EP 21

بواسطة Galaxy 4K
263 168 مشاهدة
0
15.2 K
تم نشره في 2021/11/18

सातै प्रदेशका यातायात कार्यालयमा एकै दिन स्टिङ अपरेसन! जनगणनामा विवादै विवाद | SidhaKura | EP 21 #Sidhakura #Galaxy4k #RabiLamichhane Subscribe Us: /channel/UCbs0xk6PavMVDt5UJqxGV6g Facebook:https://www.facebook.com/G4KTVNepal Twitter:https://twitter.com/Galaxy4KNepal Instagram:https://www.instagram.com/galaxy4knepal/ ©2021 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

الفئة

عرض المزيد

تعليقات - 990
  • @
    @SupadeuraliKhabarمنذ 3 سنوات रबि जी ले पहिले ओपनिङमा ५ मिनेट बोलेकै सबै दर्शक सोर्तालाई काफी नै छ। सबै कार्यक्रम राम्रो छ। 602
  • @
    @SDPOnlineTvمنذ 3 سنوات धेरै नै राम्रो कुरा हो रवि सर को प्रस्तुती 42
  • @
    @santoshsingthakuri3258منذ 3 سنوات रबि सर ले बोल्नु भएको पाँच मिनेट को प्रस्तुती हजुर हरु कस कस लाई मन पर्छ साथीहरू सहमती है 274
  • @
    @sumanadhikari3944منذ 3 سنوات आज पनि उत्तिकै दमदार प्रस्तुति रबि दाईको ❤️ 8
  • @
    @samratpoudel1992منذ 3 سنوات सिधा कुरा भाग 1 देखि भाग 21 सम्म नियमित हेर्ने जति यता ल।
    43
  • @
    @Patherkot-Highkotمنذ 3 سنوات रबि दाइ ले गर्दा अलिकति भएपनि भ्रष्टाचार रोकिय को छ म छाती ठोकेर भन्न सक्छु नत्र नेपाल के हुन्थ्यो 139
  • @
    @sonivishal6618منذ 3 سنوات दर्शन नमस्ते रबि दाइ लगाएत सम्पुर्ण सिधाकुरा टिम अनि नियमित सिधाकुराका दर्शक हरुमा पनि
  • @
    @GangaAleGangaKoGharمنذ 3 سنوات न्युज 24 को सिधाकुरा त रबी सरले छोडेदेखी नहेर्ने म जस्तै कति हुनुन्छ? 82
  • @
    @user-fk3qi9wg5jمنذ 3 سنوات स्वागत तथा नमस्कार रबि सर ,
    रबि सर समर्थन १००% सहि कुरा
  • @
    @Patherkot-Highkotمنذ 3 سنوات रबि लामिछाने दाइ लाई प्रधानमन्त्री भएको देख्ने चाहना कस्स कस्लाइ छ यता हाजिर 3
  • @
    @ramsharanregmi3414منذ 3 سنوات आज पनि उतिकै दमदार प्रस्तुति जय रबि सर्
  • @
    @surajbisht3461منذ 3 سنوات अब रबि दाई ले यो देश को नेतृत्व समालेको हेरेर मर्न मन छ अरु केही चाहिएन 58
  • @
    @santoshsingthakuri3258منذ 3 سنوات प्रदेसि भुमी बाट हेर्नुहुने साथीहरू कोको हुनुहुन्छ सहमती हौ हजुर 52
  • @
    @starawasthi4600منذ 3 سنوات रबि दाइको आवाज सुन्ने बित्तिकै सबै दुख भुलिन्छ भन्या मलाई त 6
  • @
    @gokarnavlogsمنذ 3 سنوات I'm constantly looking your videos all the time
  • @
    @GangaAleGangaKoGharمنذ 3 سنوات रबी सर जिन्दाबाद
    को को हुनुन्छ? फ्यान ? यता जम्मा हुनुस त
    3
  • @
    @Barsha.oمنذ 3 سنوات म जस्तै सिधा कुरा नियमित हेर्ने जति यता हाजिर हुनुस है 4
  • @
    @purnimagharti1556منذ 3 سنوات सुरुमै कस्तो मजाले भन्नू हुन्छ सधै यसरिनै हेर्न सुन्न पायोश रबि दाइ 24
  • @
    @prithbirai5432منذ 3 سنوات Really great comment about our so-called leaders based on hard facts of Nepal 5
  • @
    @madhabkumar1227منذ 3 سنوات रबि दाई किन यति राम्रो बोल्नु हुन्छ के तपाईं
    पहिले को भन्दा निक्कै कडा आउँदै छ दाजु हजुर अनि हजुर को टीम सबै लाई एकमुष्ट धेरै धेरै शुभकामना छ
    14
  • @
    @user-rx8xk3mn9nمنذ 3 سنوات हामी प्रदेशिको लागि सबैभन्दा मन पर्ने news भनेको रबिजी र अपील जि को हो जस्तो लाग्छ हजुर हरु लाई कस्को लाग्छ ️️️ 8
  • @
    @samratpoudel1992منذ 3 سنوات भ्रष्टाचारि ले देश सकि सके। नेताले देश बेचेर सक्नी भए। कर्मचारी ले जनता लुटेर? 143
  • @
    @premlamichhane968منذ 3 سنوات सरि सर मत भ् खर हे्दै छु हजुरको येपिसोड बेस्त थिये हिजो डिउटिमा जये हाम्रो रबि सरजये मेरो देश 5
  • @
    @saroj_shresthaمنذ 3 سنوات guys, vote to the younger candidate of your area. No matter whichever party they belongs. 6
  • @
    @furbatamang5894منذ 3 سنوات जनगणना सम्बन्धी उठाईएका बिषय वा question एकदम जायज़ छ। रबी जी लाई . सिधा कुरा अनी Galaxy TV लाई धन्यबाद । 1
  • @
    @naveenchettri5277منذ 3 سنوات Galaxy Television ले ड्राईभिङ्ग लाईसेन्स कार्यालयमा हुने बिचौलियाको बिगबिगीलाई उठाएको मा धन्यबाद छ ! इनिहरूलाई तह लाउनै पर्छ रबि सर ! 3
  • @
    @sanishgaha3621منذ 3 سنوات Hemraj regmi answer to Rabi's question be like answer of social studies for 10 marks.
  • @
    @nareshbcofficial5499منذ 3 سنوات रबि दाइ लाई कार्यक्रम निरन्तर हेर्ने को को हुनुहुन्छ
  • @
    @baburamaryal4742منذ 3 سنوات हाम्रा र राम्रा रबि लामेछाने हजुर को उत्कृष्ट प्रस्तुति no1 छ।
  • @
    @tenzinnorbu512منذ 3 سنوات अब राजनितीमा आउनुस रवि सर यो बुरो गाफाडीहरूले देशका युवाहरूलाई बिदेशमा पठाउने बहेक अरु के नि गर्न सक्दैन। 13
  • @
    @pratapbaral6047منذ 3 سنوات रबि दाईको प्रोग्राम नहेरि निन्द्रा पनि आउदैन किनकि सकारात्मक सोचाई अनि देस र साधरण जनता को बारेमा आवाज उठाउने पहिलो ब्यत्ति सधै साथ अनि समर्थन छ दाजु 29
  • @
    @TikabhairabTv9182منذ 3 سنوات रवि जि को बोली प्रस्तुति जति हेर्दा नि हेरम हेरम सुनम सुनम लग्ने म मात्र होकि तपाई हरुनी हुनुहुन्छ ।हात उठाउनु रबि जि लाई मनपराउनु हुने सब् जनाले ।
  • @
    @chiranyellow3067منذ 3 سنوات सलुट छ रबि सर दमदार प्रस्तुति को साथ
    सवै नेपालि जनता को साथ र सपोट छ जय देश जय रबि सर
    10
  • @
    @shantikokhojima6040منذ 3 سنوات २०७८ को जनगणना मा सम्पुर्ण भाषा धर्म
    जातजातिको पहिचान लाई स्पष्ट खुलाउन
    हार्दिक अनुरोध गर्दा छौं ! जय नेपाल
    89
  • @
    @milandhami8226منذ 3 سنوات जनता नै यस्तै छ्न जे गरेनी सहेर बस्नेठाउ ठाउँ बाट यस्ता छोटेराजा लाई लखेटेर रबि दाइ जस्ता लाई ल्याउन केही हुन्छ नि 9
  • @
    @kamleshshah5694منذ 3 سنوات wow first view आज म धेरै भाग्यमानी छु नमस्ते रबि दाई 40
  • @
    @tekbahadurshrestha8122منذ 3 سنوات रवि जिको सुरुको पाँच मिनेट चै कडा लाग्छ ,उहाले पनि अरुले भित्तामा हेरेर समचार पढेझै पढ्ने हो कि कसो . मैले नबुझेको र खुल्दुली लागेको कुरा 5
  • @
    @nirmalkumar7609منذ 3 سنوات रबिदाइको डाइलोग चै राउण्ड किक भन्दा कम छैन तर जति हानेपनी ऐया नभन्ने हरिल्वाठ हरुलाइ के गर्नु । 7
  • @
    @keshabkarki9044منذ 3 سنوات दुख पिडामा परेका नेपाली हरू को महानायक रवि दाई 13
  • @
    @siddhabhatta7721منذ 3 سنوات पहिलो ५ मिनेट अति राम्रो रबिसर सारैमन्छुने !! 1
  • @
    @chitrakrishnatiwari9776منذ 3 سنوات रवि ज्यू लाई धन्यबाद ।
    नेपाल देश नै धराप संकटग्रस्त भै सकेका ले देशभक्त जनताको शासन अनिवार्य भएको छ हजुर ।
    नेपाल बार , नेपाली जनता भएका छन् खार हजुर !!?
  • @
    @SonuSonu-ri5nzمنذ 3 سنوات नमस्कार रबि सर हजुर लगायत सम्पूर्ण टिमलाई धेरै धन्यवाद छ 4
  • @
    @santoshsingthakuri3258منذ 3 سنوات ठिक गर्यो अब युवाहरू जाग्न पर्छ यो देसमा । 10
  • @
    @shuddhataentertainment1234منذ 3 سنوات रबि दाइ लगायत सबै टिमका साथी हरु लाई धेरै धन्यबाद।यस्का साथै मलाई भन्न मन लागे को कुरा यातायात मा बिचोलिया आउनु को कारण नै यातायात कार्यालय मा काम गर्ने कर्मचारि ले गर्दा हो।ति खाते कर्मचारी को जागिर चट गर्नु पर्छ अनि बल्ल यो बिषय को समाधान हुन्छ।जस्तो मह नभईकन हात कसैले चाट्देन ....وسعت
  • @
    @santoshsingthakuri3258منذ 3 سنوات कसम रबि सर प्रधानमन्त्री भयो भने पासपोर्ट नै फालेर नेपाल आउछु । 22
  • @
    @DailyEntertainmentMediaمنذ 3 سنوات देश तथा विदेश बाट सिधा कुरा नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हाम्रो तिर धन्यवाद अहिले कतार देखि हेर्दैछु 3
  • @
    @miss.manu0منذ 3 سنوات यातायात र श्रम रोजगार मा दैनिक अप्रेसन गर्नुपर्ने भो रबि दाइ अत्याचार गरे ।
  • @
    @chandralamsal9225منذ 3 سنوات नमस्ते रबि दाइ सम्पुर्ण सिधा कुरा टिम लाई नमन आज सम्म कुनै पनि कार्यक्रम छुट्टाएको छैन मैले चै 5
  • @
    @niravpokhrel4032منذ 3 سنوات यातायात र मालपोतमा धेरै स्ट्रिङ अप्रेसन जरुरी छ, रवि दाई!!
  • @
    @bhaskarthakuri83منذ 3 سنوات 5मिनट को सुझाव को लागी रवि सर लाई 21 तोप को सलामी 1
  • @
    @netrabasnet9640منذ 3 سنوات रबी जीउ लाई बधाई छ सबैलाई जनचेताना नेपाली चेतीदैन भ्रष्टाचार लाई लखेटनुपरछ सचेत नागारीक ले
  • @
    @madhavkarki1280منذ 3 سنوات गरिब दुखी बेशारा अनेमा परेका जन्ताको भगवान हो रबि सर मेरो सलाम छ जय रबि सर जय
  • @
    @santoshsingthakuri3258منذ 3 سنوات जे होस रमाइलो छ बार भित्र भ्रष्ट कालो कोटेको
    गजबको छ बा हाम्रो देस ।
    10
  • @
    @gopalkunwar4393منذ 3 سنوات Good luck
    Rabi vae
    Hajurko kam sarai ramro xa
    1
  • @
    @chakrachakra7509منذ 3 سنوات सलाम छ रबि सर जन्ताको सहारा भनेको नै सिधा कुरा जन्ताको हो
  • @
    @bibekofficial1208منذ 3 سنوات के हुदैन नेपालमा ।सर्बोच्च न्यायलयमा यस्तो हालत छ ।हाम्रो नेपाल् 4
  • @
    @arjunkc6885منذ 3 سنوات हेर्न सुरु गरियो सिधा कुरा मज्जा आउँछ १ घन्टा मलेसियाबाट को को हेर्दै हुनुहुन्छ
  • @
    @karkirajkumar8775منذ 3 سنوات धेरै राम्रो छ कार्यक्रम सञ्चालन रवि सर नमस्कार 1
  • @
    @khimsunar2723منذ 3 سنوات जनगणना कार्यक्रम चाहिँ कार्यकर्ता लाई जागिर खुवाउने तरिका मात्रै हो यो सब राज्यको ढुकुटी को दुरुपयोग हो 1
  • @
    @mahendra.jee2080منذ 3 سنوات सलाम छ रबि सर तपाइको यो 5 मिनेटको बोलाइनै काफी छ ।
  • @
    @acjoshi.7528منذ 3 سنوات जय ग्यालेशि फ्रो के जय शिधाकूरा कूरा जय देश ग्यालेशि फ्रो के को एप लाऊनलोड लाईप हेरौ हो साथि हौ 1
  • @
    @raisharda6851منذ 3 سنوات रवि सर कालापानी क्षेत्रमा जन गणना गर्न दबाब दिनुहाेस् सरकारलाई
  • @
    @babyboy4446منذ 3 سنوات Future nepal PM
    Ravi lamchhane
    5
  • @
    @kalibahadurمنذ 3 سنوات कोहो त्यो जिउदो मान्छे रहेछ धन्यबाद ई कालो कोटे र यो बार भन्ने यही लाईक रहेछ
  • @
    @shortsotibajgai4094منذ 3 سنوات रबि दाइ हजुरलाई थेरै धेरै धन्यवाद एक दम सहि कुरा गर्नु भो हजुरले केगर्नु नेपाली दाजुभाई दिदी बहिनी कुरो बुझ्दैन केगर्नु खोइ अबता कुरा बुझे हुन्थ्यो
  • @
    @dnps_gachhiyaمنذ 3 سنوات नेपाल मा हुने यस्तै हो विदेशमा यन्त्र उपकरण आविष्कार को समाचार आउछ हाम्रोमा जात धर्म को जय नेपाल 7
  • @
    @manpowerthapa7621منذ 3 سنوات हात जोडेर हुँदैन सर मुख छोडेर दिनु पर्छ दनक तपाईंको सैलि ले केहि होला भन्ने ठुलो आसा छ सर ❤️❤️❤️❤️
  • @
    @ramprasadsharma5778منذ 3 سنوات रवि दाई नमस्कार, म म्याग्दी सिंगा तातोपानी बाट ,तपाईंको कार्यक्रम को नियमित श्रोता,तपाईंको बारेमा भूमिका नबादिकन एउटा सुझाब दिन चाहन्छु।हो तपाईंले भनेको यदि सरकारले केही नगरी मालपोत र यातायात कार्यालय मा सुधार गरे मात्र जनताले धेरै राहत पाउछन भन्ने 100%सही हो ।मेरो कुरा के भने तपाईंहरू जस्तो राष्ट्रिय मीडिया र जनतामाझ धेरै नै लोकप्रिय भएको मीडिया ले 1महिनासम्म दिनदिनै देशभरि अति आवश्यक विषय बाहेक मालपोत र यातायात कार्यालयमा मात्रै अनुगमन र रिपोर्ट गरी, त्यहाँका सेवाग्राही लाई सहयोग गरे पक्कै पनि त्यहाँ को प्रणाली चुस्त दुरुस्त हुने थियो र जनतालाई पनि थाहा हुने थियो काम सजिलै र छिट्टै हुनेरहेछ भन्ने अनि ढीला ,सुस्ती, ठगी हट्ने थियो त्यसमा हामी जस्ता युवा को पनि सहयोग हुने थियो ।पछि जनता लाई त्यसो बारेमा थाहा पाए आफै पनि जागरुक हुने थिए । ....وسعت
  • @
    @jivankumar2331منذ 3 سنوات लाइसेन्सको लागि चाहिने सम्पूर्ण कागजपत्र फारम भर्ने व्यवस्था आ आफ्नै नगरपालिका अथवा गाउँपालिका मा राखिनु पर्दछ केहि मात्र मा बिचौलिया बाट बच्न सकिन्छ 36
  • @
    @santoshpariyar9243منذ 3 سنوات रबी सर लगायत सम्पुर्ण टिमलाई सलाम छ है