المدة الزمنية 19:3

हामीले कुटपिट गरेको हैन उपचार गरेको हो, भाइरल झाँक्रीको घरबाट मध्यराति माताहरू मिडियामा Jhakri Kanda

بواسطة Wave Nepal
36 496 مشاهدة
0
1.1 K
تم نشره في 2021/02/19

हामीले कुटपिट गरेको हैन उपचार गरेको हो, भाइरल झाँक्रीको घरबाट मध्यराति माताहरू मिडियामा Jhakri Kanda || Morang Belbaari =========== वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला । ========== तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय Wave Nepal मा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ: हाम्रो सम्पर्क नम्बरः Ntc 9861790658/9844663943 Ncell 9815024463 तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः हाम्रो फेसबुक पेज : https://www.facebook.com/wavenepalinfo हाम्रो इमेल ठेगाना : wavenepalinfo@gmail.com WHATSAPP : 9861790658 Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you. यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ । *All Rights Reserved ©wavenepal

الفئة

عرض المزيد

تعليقات - 313
  • @
    @dipakdipak7758منذ 3 سنوات त्यो आतंककारी महिला माथी दुव्र्यवहार गर्न आको हुनु पर्छ । एस्लाइ मुद्दा गर्नै पर्छ। 27
  • @
    @kajigajmer4154منذ 3 سنوات Pathi vara mata ko bichar ramro xa i will salute you your team are best
  • @
    @bipisha__sunwar2481منذ 3 سنوات पागल जस्तो भएर थुक्न आएपछी त अलिकती भुत त्यसको निकाल्नै पर्यो हैनर? 16
  • @
    @purnagurung1041منذ 3 سنوات धामी ज्यु!
    देबस्थान
    झुठो गरीदीयो ले १/२चोटी लडेका छन?
    बदमास लाई जेल हाल्नु?बीरामी हरु को घुईचो
    भाईछ?
    कसतो प्रहरी हो?
    1
  • @
    @suryalimbu4828منذ 3 سنوات हो यो रातो सुईटर लाउने माता ले हात पात गरेको video मा देखिन्छ ? 16
  • @
    @dushrestha1981منذ 3 سنوات एसरि पितनु भनदा केही समझाउनु परने हो तर पिईतनु र लातले हाने त होईन नि यो मादा लाई पनि जेलमा हालनु परछ 6
  • @
    @nandkrsdanugrahakodinma1063منذ 3 سنوات तपाईं बहिनीहरू लाई एउटा सुझाव तपाईंको सुन्दरतालाई तपाईंको हाव भाव जस्तै ईश्वरको तर किन अन्यलमा परि रहनुभएको अन्धकार को शक्ति त सबै बिफल छ ज्यूँदो प्रभुमा। अन्धा विश्वासले तपाईंलाई तपाईंको परिवारलाई हानिकार हुने छ यो बुझ्न हवस्। ....وسعت
  • @
    @narayanpariyar4755منذ 3 سنوات यो बोल्ने मातले हातपात गरेको देखिन्छ video मा प्रहरी के का लागि होला? 2
  • @
    @bedprasadgiri7571منذ 3 سنوات यिनी अाइमाई लाई पनीजेल काेच्नु पर्छ अझै बडी कुरा गर्ने 2
  • @
    @sarojthapa4167منذ 3 سنوات माता सान्त् हुनुपर्छ यिनिहरु केको माता के निर्घात कुटेका छन यिनिहरु लाई कारबाही हुनुपर्छ
  • @
    @kamalsunuwar1191منذ 3 سنوات यो सबैलाई सजाए हुनु पर्छ त्यसतो बेहोरा गर्ने हो 3
  • @
    @themanikofficial3200منذ 3 سنوات झुटो माताँ हरु कुटेकै हो कारबाही गर्नुपर्छ
  • @
    @sitabiswa3882منذ 3 سنوات तरकुकेछ भने धामिले कुटेर गरनेउपचानि हुन्छरे थुक्क कस्ताे धामिहाेला कति तरुनी हरु मात्तर काम्ने र उतारने धामिहरु कस्त कस्ता हुन्छन त्याे सबई थाछ हामिलाईनी
  • @
    @rajustha4300منذ 3 سنوات सहि कुरा हो पुलिसले दुबैको कुरा बुझ्नुपर्छ । झाक्री को बदनाम गराउन खोजेको हो त्यो खाते मिडियो कुन हो खोजेर धुलाई हान्नु सबै गाउँ मिलेर झाक्री लाई छुटाउनु पर्छ । तिनिहरु पैसा बाल रहेछ झाक्री लाई बदनाम गरेको छ । झाक्रीले नि मान हानिको मुद्दा हाल्नु पर्छ । ....وسعت
  • @
    @gokarnathapa915منذ 3 سنوات केही नमान्ने मान्छे हरुले यो कुल पुजा चै किन गर्छ होला कुल पनि देउता हुन नि अनि किन नमान्ने 3
  • @
    @rajanbhujel7420منذ 3 سنوات यो माताको नाममा कलङ्कहरु लाई पनि कामकारबाहीमा ल्याउनु पर्छ।माता पाथीभरा देबि उत्रीन लागेको हो भने किन बनझाक्रीकोमा आएको?किन पाथिभरा माताकोमा नगएको??पाथीभरा माता र बनझाक्री बेग्लाबेग्लै हो।
  • @
    @deshpardeshkochautari8910منذ 3 سنوات हाम्रो नगरपालिकाको के यस्तो खबर सुन्न -देख्नमा आयो ! 1
  • @
    @bedprasadgiri7571منذ 3 سنوات तीमीहरुले गरेकाे ज्यादती देखेकैछनी के काे पीटेकाछैनाै हाे
  • @
    @rajeshhamal2337منذ 3 سنوات माता भनोेेैदाहरु, खराब गर्ने , अनि अहिले सपार्नलाई, अनेक बोल्ने, अचम्म छ, कलियुग,,।
  • @
    @liamnepali5381منذ 3 سنوات थरकायर बोलेको हेर्न यो मिडिया को झाकि लाई देउता आउदा खेरि थुकने हो र तरिका भयन है मिडिया 3
  • @
    @chefpurna1966منذ 3 سنوات Jhakrilai fasauna midiya liyara aayakoho thyo manxe 6
  • @
    @sabamktm2593منذ 3 سنوات केकाे गुरु याे आइमाइलाइ धामी ले बलतकार गरेकाे हाेला काटनु परछ सबै आइमाइलाइ
  • @
    @durganepali7717منذ 3 سنوات मारनु परने हाे धनन बेचेस कसयि थानमा गयेर तेसताे गरनमिलछ मासटर जस्तो मनछेले 10 जानाकाे चेला र धामीझाँक्री जान गयेकाे भये काे जिम्मेवार कसले लिने कसयि बाट परिचालित हाे राम्रो छानपिन हुनुपर्छ धामीझाँक्री काम दिनुपरछ
  • @
    @narayanpun3164منذ 3 سنوات हाम्रो तिरत बोक्सी भन्छ एस्तो झाकरी बस्नेबेलामा काम्नेलाइत
  • @
    @tageranembang9676منذ 3 سنوات यो सणन्त्र भाको हो झाक्री लाई सहिसलामत रिहाई गर्नु पर्छ।
  • @
    @parwatakhadka3262منذ 3 سنوات Kin e sana mata haruma hatt patt gayo xitto kitani jayari dinu parxa
  • @
    @chandragurung8918منذ 3 سنوات लुगा खोल्ने मान्छेलाई कसैले घुस दिऐर यस्तो गर भनेर लगाऐको जस्तो छ ।
  • @
    @limbugawansubba1930منذ 3 سنوات Mata le ko ho Kata bata ako thaha hunu parne ta
  • @
    @rabinrai6002منذ 3 سنوات त हरु माता चाहिँ खुलितै हो बनझाक्री चाहिँ हो 1
  • @
    @haripulami2333منذ 3 سنوات माता हरूले कसैको जुठो खाँदैन मेरो परिवार मा नी माता हुनुहन्छ हामीलाई सुँगुर खदा आएर दरो कुट्नु हुन्छ र नायर चोखिनु प्रछ 4
  • @
    @santoshrana8783منذ 3 سنوات पैला एउटामात्र झाकृ थियो अहिले आएर त्यती धेरै नौटंकी आईमाईहरु कहाबाट हल्लिन आय तिनलाइ पाता कसेर ठिक पार्नु पर्यो।
  • @
    @wifiyoutube7344منذ 3 سنوات ani.mata g kai biram xaina rahex tho chai jokhana mah dakheyana
  • @
    @mohansinghyogi581منذ 3 سنوات माता हरूको गल्ती छ कारबाही हुनुपर्छ गुरूको गल्ती छैन ,
  • @
    @palungwaofficialمنذ 3 سنوات भिडियो मा सरासर देखिराको कुरा कसरी झुट 1
  • @
    @malatithapa1049منذ 3 سنوات jhakri ko galti xina ini mata ko galti xa
  • @
    @MayaMaya-sg9gzمنذ 3 سنوات ए त्यो धामिले थुकेको हरु सबै देखाउनु पर्छ त्यो मिडिया लाई छोड्नु हुन्न है ए त्यो पागल ले आफै लिएर आको रैछ मिडिया लाई पनि अनि खुप भुक्दै रैछ गुरुङ को सन्तान हरु
  • @
    @karansuba5805منذ 3 سنوات Hamro deutta jhassto jhaaykrr lai jell hallney manxey kahile vallo hodaina yo kora yaad rahkno holla 3
  • @
    @prayashrai2971منذ 3 سنوات मलाई चाहिँ माताहरुले कुट्नु भको पिटनु भको जस्तो लाग्दैन त्यो नाटकिय पागल भनाउँदो मान्छेले आफ्नो थान बनाएर बसिसकेको झाक्रीँ गुरु र माताहरु माथी दुर्ववहार गरिसकेपछि भगावननै रिसाएर माताहरुले यो सबै गरेको हो जस्तो लाग्छ किनकी म सानै देखि भगावन र धामीझाँक्रीको पनि विस्वास गर्छु । ....وسعت 2
  • @
    @santossubba7542منذ 3 سنوات Vidiyoma dekhiyeko xa boli suner risle boleko hai sarry
  • @
    @omsunar5707منذ 3 سنوات नाटक नगरे हुन्छ खुकुरी देखाएर मान्छेलाई धम्काउने आदेश कसले दियो शक्ति छ भने शक्ति को प्रयोग गरौं खुकुरी देखाएर त सत्ता प्रचण्ड ले पनि लिएको छ यति हास साची छ तिमीहरूलाई भेट्न मन थियोे कहाँ हुनुहुन्छ
  • @
    @mbbomzantamang518منذ 3 سنوات yo bolne rato sweter laune lai karbahi garnu parcha, khatini haru ladoko guru, timiharu lai karbahi garnu parcha sali radi haru,. 3
  • @
    @malatimaharjan8083منذ 3 سنوات Yo mata haru le garda ho jhakri lai police ko ma puraune
  • @
    @user-cp6tb3lv5xمنذ 3 سنوات Sablai thaa hunu parne ho hamro debhidewatale chokho nidho matra sahanchha kasaile fohor garidiye dewata le bahulaune pani banai dinchha. Jhaakri mata id="hidden10" class="buttons"> jaba samma chokho hunchha tyati ber samma Matra uslai bhagawaan le sath dinchha. Nachhune Mahila le chhoyeko khane kura jhukera khaye ta dhaami birami Parera bahulauchha bhane yasto thukne ajha kattu khole ra mutna ateko ho tyasle tyaso Gare k hunthiyo. Kinaki Jay musiharu timi haruko dewata lai mutidinchham thuki dinchham bhanne garchhan. Yi teacher Jay mushi Huna pani sakchha. Dewata sab eutai ho tar manchhele afule manne dewata matra thulo ho ramro ho bhanne garchhan baa yaso po bhayo ki. ....وسعت
  • @
    @migmalama6107منذ 3 سنوات Yi sab mata sata, jhakri sab lai thunera Police le ram dhulai garnu parxa.Pagal haruko hul sab ho.Yo mata ra jhakri ko atanka feri badna lagyo 2
  • @
    @surajtamang338منذ 3 سنوات ए बिना काम को माता माता भनेको कन्य केटी हुन्छ तिमीहरु बेद बसि सकेको कसरी भयौ माता कुट पिट त भाको हो तिमीले गरेको गल्तीले बिचरा सिधा धामी गयो जेल फसायो दुसमले देउतालाई कानुन के था तर कसरी देउतालाई मनाउनु पर्छ त्यो नै थाहा नभयो पछि के को माता त्यो पागललाई कुटेर देउता खुसी हुने हैन नि त शक्ति र भक्तिले देउता संग माफ माग्ने हो अनि त्यसलाई कानुनि कारबाही गर्ने हो नि त ....وسعت
  • @
    @bikenpalungwa3733منذ 3 سنوات तँ बोक्सिहरुको तमासा त्यहा देखिएको छ त भिडियोमा । लगेर थुन यिनिहरु सब लाई ।
  • @
    @kushalmogar4918منذ 3 سنوات khuta tanne manxe dharai xan hjr nepal ma 1
  • @
    @gorkhalikochhoro8874منذ 3 سنوات Iniharulai jail sarkar iniharu dherai churifuri bhako cha
  • @
    @kalpanaparajuli67منذ 3 سنوات Nataki laj lagdaina xi kasto pagal asimai haru .
  • @
    @bishallama4634منذ 3 سنوات Khukuri tersako pani dekhxu ta maile ta 1
  • @
    @thapathapa2923منذ 3 سنوات Yo mata haru ko sakti xa vane Kasari naxineko u Khi hoina vanera kin samjhaunu sakin . Dherai ta Yehi thulo mata le kuteko xa hai 1
  • @
    @manbahadur6438منذ 3 سنوات Maile asti dekhi sochi rakheko tha kun din astai hunxa vanera ari camentma pane lekhako xu maile yo mata harle guru lai gari khanu didaina vanera jhakri id="hidden12" class="buttons"> virl nahuda chi kaha thyo ta yo mata haru ha jathi haru timarko mudum pura vako xaina kina ufrena churna parejasto ....وسعت
  • @
    @santossubba7542منذ 3 سنوات Ho yo ptrakarko jabap sahi xa buda khojne matako galti
  • @
    @dhanuyakha2674منذ 3 سنوات झाडा पखाला हरु समाजमा यस्तै हो बेरोजगार हरु
  • @
    @mohanrai2616منذ 3 سنوات यनिहरु ले कूट पित गरेकैइ हो बिहन को रिस पोखे को हो
  • @
    @kusbaghale1129منذ 3 سنوات इ माता लाई पनि झेल कोच्नु पर्छ बल्ल कमाइ खने काम थाहा हुन्छ
  • @
    @user-rv7vv3ne2uمنذ 3 سنوات यो माताहरु र झाक्री अलि बढी नै भको हो ।बिरामिलाइ नचाहिदो तरिकाले पिट्न कसैको अधिकार छैन ।माताहरुलाइ पोइ चाहिएक जस्तो छ ।सक्छौ भने काम गरेर खाउ होइन भने यस्तो नाटक गरेर बिरामिलाइ पिट्न पाइदैन ।तिमिहरु राम्रो माता हो भने कसैको साहारा मा माता हो भन्दै कमाउने बाटो नगर । ....وسعت
  • @
    @rupenthapa8367منذ 3 سنوات Afu lai parda matai manche le buje ko huncha
    Aru ko biswas lai khelachi nagari dinu hola
    Manche lai mata jagri natak lakhchan hola id="hidden14" class="buttons"> />Devi vane ko nai chokho ma rakhnu parcha
    Aru le puja gare ko jagama aayera nana kisim ko dur bebahar gari ye vane ta mata lai matai kina ra normal manche lai pani ris uth cha ni.
    Jasdara gariye ko video or media chan tini haru ko pani checking garnu jaruri chan ..
    ....وسعت 1
  • @
    @socialjourney102منذ 3 سنوات Computer chalawney umerma dhengrooo arey ha nawtankini haru 2
  • @
    @nirbahadurjirel8913منذ 3 سنوات Laatko laat hanne e pakhandiko mata vanauda e nakachariharu kasta laaj namaneka holan? Ali kati va ni laaj hunu parne haina ra tyo raato kapada sweater id="hidden15" class="buttons"> lagaune moti, arki anuharna danwarki butte kurtha surawal ra arki gori kt le kina laatko laat haneka enlai kasle diyo arkako xoralai hanne adhikar? ....وسعت
  • @
    @Pembasherp98منذ 3 سنوات Ani mata ji hajur diyokalas linaakohoki biramilai kutneho tapai kasto mata ho
  • @
    @GggGgg-bo5gyمنذ 3 سنوات अाब देखि मिडिया लाई नजिक अाउन नदिनु भिडियो रेकट गर्नु मना छैन भन्नू होला
  • @
    @jayantirai9970منذ 3 سنوات Deuta ko nam liaar kut pit garnu pauxa ra,yo kasto upachar hor. 8
  • @
    @vijayajimba7641منذ 3 سنوات गल्ती त्याे केटाेकाे पनि हाेला तर देखिएन! जे हाेस् मान्छेलाई राम धुलाई हानेर गल्ती छैन भन्छन बा! के बाेलेकाे यस्ताे? अनि फेरि झाक्रिकाे देउता विच्कँदा अाफ्नालाई चिन्द रैछन्। एउटा असल गुरूले अाफ्नाे अाैजारहरू त्यसरी झट्टी नहान्नु पर्ने जस्ताे लाग्छ? ....وسعت
  • @
    @roshanoli4433منذ 3 سنوات लातले हानेको पुरै दिखिराछ यी माता हरु झुट बाेल्दै छन कस्तो देउता हाे मान्छेलाई लात्तैलात्ती ले हान्ने
  • @
    @kumarirana8523منذ 3 سنوات Bhagawan aune le sahanu parcha afulai control garnu parcha guru mata
  • @
    @nehashrestha6762منذ 3 سنوات Yo mata banaudiley Japad haneko ho.
  • @
    @omritapuriyar2485منذ 3 سنوات तिनि हरुले सडोन्तर गरे काछन ते पागल्को मान्छो ले