المدة الزمنية 11:19

बर्खास्त गरिएका प्रदेश मन्त्री स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलमाथि लगाए ४ आरोप EXCLUSIVE

بواسطة Himalaya TV
52 935 مشاهدة
0
289
تم نشره في 2018/11/02

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा विकासमन्त्री केशव स्थापितलाई बर्खास्त गर्नुभएको छ । मन्त्रिपरिषद् बैठकमा विवाद र भनाभन भएको दुई दिनमै मुख्यमन्त्री पौडेलले मन्त्री स्थापितलाई हटाउनुभएको हो । मर्यादाविपरीत अभद्रता प्रस्तुत गरेको, असक्षमता देखाएको र अनियमितता गरेको आरोप सहित मन्त्री स्थापितलाई बर्खास्त गरिएको हो । मुख्यमन्त्रीले लगाएका आरोपहरुको खण्डन गर्दै स्थापितले उल्टै मुख्यमन्त्री पौडेलमाथि अनियमितताको आरोप लगाउनु भएको छ । मन्त्री पदबाट बर्खास्त भएको सन्दर्भमा हिमालय टेलिभिजनसँग स्थापितले विशेष कुराकानी गर्नु भएको छ । Connect with Himalaya TV: https://www.facebook.com/HimalayaTv/ https://www.instagram.com/himalayatelevision/ www.himalayatv.com #himalayasamachar #himalayatv #himalayasamachar #himalayatv #exclusive #interview #keshavsthapit #himalayatvhd

الفئة

عرض المزيد

تعليقات - 65