المدة الزمنية 40:19

राप्रपा इतिहासमा विलीनको हालतमा पुग्दा पनि किन बारम्बार उठ्छ राजतन्त्रको मुद्दा राजेन्द्र लिङलेन

بواسطة Himalaya TV
37 549 مشاهدة
0
718
تم نشره في 2021/04/07

राप्रपा इतिहासमा विलीनको हालतमा पुग्दा पनि किन बारम्बार उठ्छ राजतन्त्रको मुद्दा ? Yakshya Prashna यक्ष प्रश्न हिमालय टेलिभिजन बाट हरेक आइतबार र बुधबार बेलुका ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त बिषयमा बिशेष दखल राख्ने व्यक्तित्व संग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानिया लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ | कार्यक्रम यक्ष प्रश्नको ३५ औं एपिसोडमा राप्रपा नेता राजेन्द्र लिंग्देन सँगको, यो बिशेष कुराकानी । Yakshya Prashna with #RajendraBaniya in conversation with Rajendra Lingden Presenter: Rajendra Baniya Guest: Rajendra Lingden Connect with Himalaya TV: www.himalayatv.com https://www.facebook.com/HimalayaTv/ /user/himalaya ... https://www.instagram.com/himalayatel ... #YakshyaPrashna #RajendraLingden #HimalayaTVHD

الفئة

الكلمات

عرض المزيد

تعليقات - 145