المدة الزمنية 56:57

देश र दुनियाँका दिनभरका समाचार | फागुन ६ साँझ ७:०० | AP NEWS TIME | AP1HD

بواسطة AP1HD
15 743 مشاهدة
0
256
تم نشره في 2021/02/18

Presenter: Manoj Joshi and Rupa Khadka आजको मुख्य समाचार:- १. अवहेलना मुद्दामा सर्वोच्चलाई प्रधानमन्त्रीको लिखित जवाफ, एमिकस क्युरीका अधिवक्ताको राय- पार्टी झगडामा संसद विघटन गर्न पाइँदैन । अदालतमा आज २. संसद विघटनविरुद्ध दाहाल-नेपाल समूहले गर्‍यो मानव साङ्लोले टुँडीखेल घेराउ, विघटनको विरोध कि चुनाव भन्नेमा कांग्रेस नेतृत्वमै अलमल । आन्दोलन र अलमल ३. कोरोना खोप अभियान तीव्र बनाउने तयारी, २ साताभित्र २० लाख भन्दा बढी डोज ल्याइँदै, जेष्ठ नागरिक प्राथमिकतामा । खोप धमाधम ४. सार्कमा स्वास्थ्यकर्मीलाई विशेष भिसा योजना लागू गर्न भारतीय प्रधानमन्त्रीको प्रस्ताव, कोरोना महामारी नियन्त्रणमा क्षेत्रीय प्लेट-फर्मको योजना । मोदीको सन्देश र, ५. क्रिश मोरिस आइपिएल इतिहासकै सर्वाधिक मूल्यमा अनुबन्ध, म्याक्सवेलले बैंगलोरबाट पाए सवा १४ करोड, नेपालका सन्दीप लामिछाने विकेनन् । आइपिएल अक्सनSubscribe and Press the Bell icon to get all the News Update. ►/c/ap1hdofficial Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Connect with us ►Instagram: https://instagram.com/ap1hdtelevision ►YouTube: /ap1hdofficial ►Twitter: https://twitter.com/AP1TV_Official ► Facebook: https://facebook.com/ap1tv/ ►Website: https://ap1.tv/ ©2021 AP1HD™ #apnewstime #AamicusCuriae #BhagirathiRapeCase #ElectionCommission #PmOli #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork

الفئة

عرض المزيد

تعليقات - 3