المدة الزمنية 4:41

Nepali bhajan - Timi Ram Bhaji - Arun Thapa - Shree Ram Bhajan

بواسطة Natikaji Shrestha
87 038 مشاهدة
0
487
تم نشره في 2014/12/01

Lyrics: Keshav Lohani Music: Natikaji Voice: Arun Thapa

الفئة

عرض المزيد

تعليقات - 21
  • @
    @himalinepaliمنذ 3 سنوات वाह अलौकिक । अरुण थापा तिमी अमर भएर बाच । 5
  • @
    @sushilprasad6050منذ 7 سنوات आहा ! कति मिठो भजन ! वषौं पहिले विहानीपख स्कूलको गृहकार्य गर्दै गर्दा रेडियोमा यो
    भजन बज्थ्यो । यो सुन्दा अहिले त्यही बाल्यकालमा लगिदियो ।
    19
  • @
    @bikashdutraj1066قبل 5 أشهر Jay shree ram .. Jai Shree Arun thapa jiue
  • @
    @aarushbarts2420منذ 2 سنوات So divyea I m blessed 2 so nice bhajan
  • @
    @RoseOnKhadkaمنذ 8 سنوات So great voice ever . I'm feeling blessed. 7
  • @
    @milanlamsal6682منذ 4 سنوات तिमी राम राम भजी बाच ६
    फाल्छौ समय भुलि गृहस्थिमा
    सम्झ गृहस्थी हो काच २
    गर्दै राममा श्रद्धा बिश्वास
    राम राम भजी बाच
    तिमी राम राम भनी बाच
    हृदय तिम्रो शुद्ध छ छैन
    आफै तिमी लौ जाच २
    काम क्रोध अभिमान फाल्दै
    राम राम भजी बाच
    तिमी राम राम भजि बाच ४
    लेउ शार छ राम नाम को
    जपदै भक्ती साच २
    गाए बेद ले राम महिमा
    राम राम भजी बाच
    तिमी राम राम भजी बाच४
    संगीत :नातिकाजी
    स्वर:अरुण थापा
    शव्द :केशव लोहनी
    .
    ...وسعت
    11
  • @
    @manojpokharel9220قبل 10 أشهر फाल्छौ समय गृहस्थीमा सम्झ गृहस्थी हो काच हो कि काछ होला ? भनेको नै बुझिन । कृपया के होला ?