المدة الزمنية 4:22

Timile Ta Haina (Bachhu Kailash) Cover by Junu Khulal, Sunaulo Melody Music, Dharan

بواسطة Mgr Santosh
178 مشاهدة
0
22
تم نشره في 2020/08/02

2020, August 2 "Timile Tah Haina" Singer - Bachhu Kailash Lyrics - Chetra Pratap Adhikari Music - Nati Kaji LYRICS: तिमीले त हाेईन तिम्रा भाकाहरुले मेराे मुटु छाेई सकेछन् मैले पनि हाेईन मेरा अाँखाहरुले तिम्राे लागि राेई सकेछन् तिमीले त हाेईन तिम्रा भाकाहरुले मेराे मुटु छाेई सकेछन् (त्यसै त्यसै कस्ताे गाढा माया बसेकाे रुँदा पनि जाँदै नजाने २) माया भन्ने यस्तै हाेकि मलाई मात्र यस्ताे रुँदा पनि जाँदै नजाने तिमीले त हाेईन तिम्रा भाकाहरुले मेराे मुटु छाेई सकेछन् मैले पनि हाेईन मेरा अाँखाहरुले तिम्राे लागि राेई सकेछन् (एकाेहाेराे माया हाे कि के भनेर साेधुँ मलाई पिर पर्नु पराे नि २) सपनीमा त्यति गाढा विपनीमा टाढा याे मायाले गर्नु गराे नी तिमीले त हाेईन तिम्रा भाकाहरुले मेराे मुटु छाेई सकेछन् मैले पनि हाेईन मेरा अाँखाहरुले तिम्राे लागि राेई सकेछन् #Timiletahaina #Sunaulo_Melody_Music #Mgr_Santosh

الفئة

عرض المزيد

تعليقات - 3